Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख घिमिरेले प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल गर्दै, काङ्ग्रेस सभापतिलाई पनि निम्तो

अर्थ संसार

शनिबार, ०५ जेठ २०८१, १२ : १० मा प्रकाशित

सभामुख घिमिरेले प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल गर्दै, काङ्ग्रेस सभापतिलाई पनि निम्तो

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेका लागि डाकिएको छलफलमा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइने जनाइएको छ । छलफल सदनको अवरोध हटाउने विषयमा केन्द्रित रहने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको