Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १७ : ४३ मा प्रकाशित

नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान

सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। आइतबार प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको अर्थमन्त्री पुनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको