Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअप बोर्ड गठन गरिने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : ४८ मा प्रकाशित

स्टार्टअप बोर्ड गठन गरिने

सरकारले स्टार्टअप बोर्ड गठन गर्ने घोषाणा गरेको छ ।

अथमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट सार्वजनिक गर्दै स्टार्टअप बोर्ड गठन गर्ने घोषणा गरेका हुन् ।

सरकारले स्टार्ट अपलाई प्रवर्द्धनका लागि एक अर्ब रुपैयाँको स्टार्ट अप कोष समेत बनाउने घोषणा गरेको छ । साथै सातै प्रदेशहरुमा इन्कुबेशन सेन्टर स्थापना गर्ने बिषय पनि बजेटमा समेटिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको