सरकारले स्टार्टअप बोर्ड गठन गर्ने घोषाणा गरेको छ ।
अथमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट सार्वजनिक गर्दै स्टार्टअप बोर्ड गठन गर्ने घोषणा गरेका हुन् ।
सरकारले स्टार्ट अपलाई प्रवर्द्धनका लागि एक अर्ब रुपैयाँको स्टार्ट अप कोष समेत बनाउने घोषणा गरेको छ । साथै सातै प्रदेशहरुमा इन्कुबेशन सेन्टर स्थापना गर्ने बिषय पनि बजेटमा समेटिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस