Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्यमा गिरावट, तोलाको कति ?

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, १० : ५२ मा प्रकाशित

नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्यमा गिरावट, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य गिरावट आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य १२५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेर तोलाको ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको