अर्थ संसार, काठमाडौँ– नेपाल सरकारले आज ( शुक्रबार ) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो ।
त्यस्तै, पौष १० गते क्रिसमस डेका दिन नेपाल राज्य भरका सबै सरकारी कार्यालय एवम् विदेश स्थिति नेपाली नियोगहरु समेत सार्वजनिक विदा निर्णय गरेको गृहमन्त्रालय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस