Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम ढुवानीमा हड्ताल हुँदा सरकारी पेट्रोल पम्पमा भीड

अर्थ संसार

आइतबार, ०२ असार २०८१, २० : ५२ मा प्रकाशित

पेट्रोलियम ढुवानीमा हड्ताल हुँदा सरकारी पेट्रोल पम्पमा भीड

पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न ७ बुँदे माग राख्दै सुरु गरेको आन्दोलनले निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा भने सर्वसाधारणहरूको भीड लागेको छ ।

देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड देखिन्छ  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको