Like us!
Follow us!
Connect us!
Watch us!

ट्रयापबाट बाहिर निस्कन केहीले मौद्रिक नीतिलाई आफू अनुकुल बनाउन खोजेका छन्ः महाप्रसाद अधिकारी

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १४ : ०३ मा प्रकाशित

ट्रयापबाट बाहिर निस्कन केहीले मौद्रिक नीतिलाई आफू अनुकुल बनाउन खोजेका छन्ः महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही व्यक्तिले ट्रयापबाट बाहिर निस्कन मौद्रिक नीतिलाई आफू अनुकुल बनाउन खोजेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकस कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले कतिपय समयमा लोनको भ्यालु बढाउने सुझाव राष्ट्र बैंकमा आउने गरेको उल्लेख गरे । लोनको भ्यालु बढाए व्यवसायीहरु चाबी बुझाउछौं भन्दै राष्ट्र बैंकमा आउने त्रास रहेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्र बैंक ऋणीलाई बोझ बोकाउनेतर्फ नरहेको उनले स्पष्ट पारेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको