Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

अर्थ संसार

सोमबार, १० असार २०८१, ०८ : ३३ मा प्रकाशित

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

अमेरिकाले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ ।

समुह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग सोहि दिन खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको