Like us!
Follow us!
Connect us!
Watch us!

फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्री नियुक्त

अर्थ संसार

आइतबार, १६ असार २०८१, १२ : २० मा प्रकाशित

फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्री नियुक्त

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका छन्।

आज मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनलाई मन्त्री नियुक्त गरेका हुन्। उनी यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। तर, माओवादीले कारबाही गरेपछि पदमुक्त भएका थिए। सर्वोच्च अदालतबाट माओवादीको कारबाही बदर भएसँगै उनी पुनः ऊर्जामन्त्री नियुक्त भएका हुन्।

सर्वोच्चले कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको हो

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको