Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दतीमा लगानी गर्दै दूरसञ्चार प्राधिकरण

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १४ : ५९ मा प्रकाशित

मुद्दतीमा लगानी गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा लगानी गर्न लागेको जनाएको हो ।

मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकले आफूले राख्न चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ३१ गते बेलुका ५ बजेसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी कोटेसन पेस गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको