Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले लिए प्रधानमन्त्रीको शपथ

अर्थ संसार

सोमबार, ३१ असार २०८१, १२ : ०७ मा प्रकाशित

ओलीले लिए प्रधानमन्त्रीको शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेका हुन् । 

समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र सांसदहरूलगायत उच्च पदस्थ अधिकारीहरू सहभागी छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको