Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले गरे लाभांश घोषणा, कसको कति ?

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १० : ५९ मा प्रकाशित

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले गरे लाभांश घोषणा, कसको कति ?

 लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले लाभांश घोषणा गरेका छन् । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेका यी दुवै कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

लक्ष्मी उन्नती कोषले कर सहित ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ भने लक्ष्मी भ्यालु फन्ड-२ ले कर सहित ४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको १४४ औं बैठकले यी २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेका हुन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको