Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन म्युचुअल फण्डले घोषणा गर्यो लाभांश

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १० : २८ मा प्रकाशित

हिमालयन म्युचुअल फण्डले घोषणा गर्यो लाभांश

हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैठकले कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै योजनाको ईकाइधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने सम्बन्धी सूच्ना यथाशीघ्र प्रकाशित गरिने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको