Like us!
Follow us!
Connect us!
Watch us!

एकै वर्षमा देशभर बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी मुद्दा दर्ता

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १३ : ५७ मा प्रकाशित

एकै वर्षमा देशभर बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी मुद्दा दर्ता

एक वर्षमा नेपाल प्रहरीकोमा बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका  छन्  । गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार २६३ वटा  बैंकिङ्ग कसुर सम्बन्धी उजुरी दर्ता भएका छन् ।

जसमा सबैभन्दा बढी ७ हजार ६६२ मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन् ।

त्यस्तै, गत आवमा लुम्बिनी प्रदेशमा एक हजार १७८ वटा, कर्णाली प्रदेशमा २८६ वटा, सुदूरपश्चिम प्रदेशमा २९७ वटा, गण्डकी प्रदेशमा एक हजार ८२, कोशी प्रदेशमा एक हजार ४, मधेश प्रदेशमा एक हजार १६ र बागमती प्रदेशमा ७३८ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको