Like us!
Follow us!
Connect us!
Watch us!

२९ निर्माण कम्पनीलाई कालोसूचीमा

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १० : १९ मा प्रकाशित

२९ निर्माण कम्पनीलाई कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

शुक्रबार सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन पाउने छैनन्। कार्यालयका अनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ। 

66b59c80a1ec2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको