Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराईजका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १२ : ५५ मा प्रकाशित

लक्ष्मी सनराईजका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

लक्ष्मी सनराइज क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश वितरण गर्ने भएको छ ।

सनराइज फस्ट म्युचुअल फण्डका इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुले कर सहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।

योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०\८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

लक्ष्मी सनराइज क्यापिट योजना व्यवस्थापक रहेका यी दुई फण्डको कोष प्रर्वद्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको