Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट

अर्थ संसार

शनिबार, १९ असोज २०८१, १५ : ०८ मा प्रकाशित

आइपीओ निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड आइपीओ निष्कासनको तयारीमा जुटेको छ ।

आज एक कार्यक्रम गर्दै नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड र लक्ष्मी सनराइज क्यापिटल बीच आईपीओ निष्कासनका लागी लक्ष्मी सनराइज क्यापिटलले सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतामा लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल पूर्वाधार लगानी कोषका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । 

ग्लोबल इक्विटी फन्ड लिमिटेड (जीईएफ)ले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनी हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको