Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरले सेवा र कामना विकास बैंकको कारोबार रोक्का

आइतबार, १२ मंसिर २०७३, १३ : ३३ मा प्रकाशित

मर्जरले सेवा र कामना विकास बैंकको कारोबार रोक्का

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले सेवा विकास बैंक र कामना विकास बैंकको कारोबार रोक्का गरेको छ । कामना र सेवा विकास बैंक एक अर्काबीच मर्जरको प्रक्रियामा रहेकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । सेवा र कामनाले मर्जरमा जाने शुक्रबार सम्झौता गरेका थिए । 
 

यो पनि पढ्नुहोस्

बुटबल पावरको बुक क्लोज मिति कहिले ?

बोटलर्स नेपाल तराईको २५ प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले ?

सेयर बजार घटेर सर्किट ब्रेकर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको