Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द कार्की नियुक्त

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १३ : ५३ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द कार्की नियुक्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनी संस्थापक सेयरधनी कुमारी बैंकको प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् । उनलाई बैंकले मुकुन्द सुवेदीको सट्टामा बाँकी अवधिका लागि सञ्चालकको रुपमा पठाएको हो ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको