Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको नाफामा १६७.०८%को वृद्धि, प्रति सेयर आम्दानी २. १३ रुपैयाँले बढ्यो

अर्थ संसार

बुधबार, ३० साउन २०८१, ०८ : १६ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको नाफामा १६७.०८%को वृद्धि, प्रति सेयर आम्दानी २. १३ रुपैयाँले बढ्यो

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 
कम्पनीको खुद नाफामा १६७.०८ प्रतिशतको वृद्धि देखिन्छ। २०८१ असारमा कम्पनीको खुदनाफा  २ करोड ७९ लाख रुपैयाँ रहेको छ जुन २०८० असारमा १ करोड ४ लाख रुपैयाँ मात्र रहेको छ। तेस्तै कम्पनीको सञ्चालन आम्दानी पनि ७०.१४ प्रतिशतले बढेको छ। 

प्रति सेयर आम्दानी
४ रुपैयाँ (२ रुपैयाँ १३ पैसा) 

प्रति सेयर नेटवर्थ
९४ रुपैयाँ ६९ पैसा

मूल्य आम्दानी अनुपात
३४७.८७ गुणा

चुक्ता पूँजी
७० करोड रुपैयाँ 

अन्य इक्विटी
३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको