Like us!
Follow us!
Connect us!
Watch us!

हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ०८ : १७ मा प्रकाशित

हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ । 

उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । २०१५ जुन ६ को  राति साथीसँग हिँडिरहेको अवस्था थियो ।  त्यसपछि र्‍यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए ।

सोही बिषयलाई लिएर अहिले हसिना बिरुद्ध मुद्धा हालेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको