Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १४ : ३५ मा प्रकाशित

सानिमा बैंकको १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा बैंकले १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले  संस्थापक सेयरधनी पहिलो प्राथमिकतामा राखेर सेयर बिक्रीमा ल्याएको हो । 

उत्त सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीहरुले भदौ ४ गतेदेखि ३५ दिन भित्र आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट आवेदन दिनुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको