मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ ।
कम्पनीको गत भदौ २ गते बसेको सञ्चालक समितिको १४७औं बैठकले रिक्त रहेको सीईओ पदमा शर्मालाई आगामी चार वर्षका लागि भदौ ५ गतेदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस