फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा राजा अर्याललाई नियुक्त नियुक्त भएका छन् । कम्पनीको भदौ १२ गते बिहान बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकले प्रतिनिधिको रुपमा सुरेन्द्र राज रेग्मीको सट्टामा अर्याललाई अध्यक्षमा पठाएको हो
बैठकले अर्याललाई बाँकी अवधिका लागि अध्यक्ष नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस