Like us!
Follow us!
Connect us!
Watch us!

हाईलाइफ एग्रोको २० लाख कित्ता हकप्रद सेयर विक्रीमा

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ०७ : ५८ मा प्रकाशित

हाईलाइफ एग्रोको २० लाख कित्ता हकप्रद सेयर विक्रीमा

हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले हकप्रद सेयर बिक्रीमा राखेको छ।

काठमाडौं । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको हो।

कम्पनीका सेयरधनीले २ः१ अनुपात (२ कित्ता सेयर रहेका सेयरधनीले १ कित्ता सेयरका लागि) आवेद दिन पाउनेछन्। १३ भदौसम्म कायम सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

११ भदौमा भएको विशेष साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको सेयर हकप्रद सेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको