Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बजार घट्दा यी १० कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १५ : २२ मा प्रकाशित

दोहोरो अंकले बजार घट्दा यी १० कम्पनीले गरे उच्च कारोबार

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले घटेर बन्द भएको छ ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १३ अंकले घटेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २६ सय ३२ अंकमा आइपुगेको छ । 

बजार घट्दा ६७ कम्पनीको सेयरमूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। 
आज सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

एचआईडीसीएलपीः २९ करोड ८१ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २१ करोड ७६ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २० करोड ३४ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १९ करोड ४२ लाख रुपैयाँ
अपी पावरः १६ करोड २० लाख रुपैयाँ
एक्सेल डेभलपमेन्ट बैंकः १५ करोड ६३ लाख रुपैयाँ
गुडविल फाइनान्सः १३ करोड ८१ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः १२ करोड ५२ लाख रुपैयाँ
नेपाल फाइनान्सः १२ करोड ४२ लाख रुपैयाँ
शिवम सिमेन्टः ११ करोड ३७ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको