अर्थ संसार
काठमाडौं–ग्लोबल आइएमइ बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । यसका लागि निर्णय गर्न बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले उक्त प्रस्ताव प्रस्तुत गर्न आगामी मंसिर २९ गते विशेष साधारणसभा बोलाएको बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस