Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैंकको पौने ४ लाख कित्ता संस्थापक सेयर साधारणमा

सोमबार, १३ मंसिर २०७३, १३ : ५७ मा प्रकाशित

कञ्चन डेभलपमेन्ट बैंकको पौने ४ लाख कित्ता संस्थापक सेयर साधारणमा

अर्थ संसार

काठमडौं–कञ्चन डेभलपमेण्ट बैङ्कको ३ लाख ७६ हजार १ सय ७६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ । बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र  सर्वसाधारणको ४९ प्रतिशत अनुपात बनाउन केही संस्थापक सेयरलाई साधारणमा परिणत गरिएको बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको