Like us!
Follow us!
Connect us!
Watch us!

लेखातर्फका २६ जना उपसचिवको सरुवा,को कहाँ पुगे ?

अर्थ संसार

विहीबार, १० असोज २०८१, १३ : ३६ मा प्रकाशित

लेखातर्फका २६ जना उपसचिवको सरुवा,को कहाँ पुगे ?

महालेखा नियन्त्रक कार्यालयले लेखातर्फका २६ जना उपसचिवको सरुवा गरेको छ । 

कार्यालयले उपसचिवहरु याम प्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मा नेपालको सरुवा गरेको छ । 

हाल राजस्व अनुसन्धान विभाग हरिहरभवनमा रहेका ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

यस्तै सुनिता सुवेदी, भीम प्रसाद देवकोटा, गणेश प्रसाद चालिसे, यज्ञराज उप्रेती, रुपेश जंग थापा मगर, रोमाकान्त काफ्ले, भगवान प्रसाद उप्रेती, प्रेम चन्द्र भुसाल, भुवन प्रसाद काफ्ले, नारायण प्रसाद दाहाल, ओम कुमारी पोखरेल, विनोद गेलाल, रुद्र प्रसाद भट्ट, गोरखाबहादुर शाही, कृष्ण पुडासैनी, भोजराज पौडेल, मुन कुमार केसी र यज्ञ प्रसाद ढकालको सरुवा भएको छ ।

को कहाँ ?

 

66f516a9267b1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको