Like us!
Follow us!
Connect us!
Watch us!

दसैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ०७ : ४९ मा प्रकाशित

दसैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने

दसैंका लागि आजदेखि बैंकबाट सुकिला नोट पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो।

आइतबारदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सकिने छ। साना दरको १-१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको