Like us!
Follow us!
Connect us!
Watch us!

माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १३ : ४७ मा प्रकाशित

माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको