Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर निष्काशन गर्दै नेपाल वेयरहाउजिङ्ग

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १३ : ३७ मा प्रकाशित

हकप्रद सेयर निष्काशन गर्दै नेपाल वेयरहाउजिङ्ग

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते दिनको ४ बजे बसेको बैठकको निर्णयले हाल कायम रहेको चुक्ता पूँजीको सत प्रतिशत हकप्रद सेयर निष्कान गर्न लागेको हो ।

हकप्रद प्रस्ताव पारित गर्नको लागि कम्पनीले विशेष साधारण सभा समेत बोलाउने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको