Like us!
Follow us!
Connect us!
Watch us!

टुरिज्म डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस प्रस्ताव

सोमबार, १३ मंसिर २०७३, १४ : ३५ मा प्रकाशित

टुरिज्म डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस प्रस्ताव

अर्थ संसार
काठमाडौं–टुरिज्म  डेभलपमेण्टले सेयरधनीलाई १९ दशमलव ८ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । कालिञ्चोक डेभलपमेण्ट बैङ्क र मातृभूमि डेभलपमेण्ट बैङ्कसँग मर्जपछि भने सेयरधनीले १८ दशमलव ६ प्रतिशत बोनस शेयर पाउने छन् ।

टुरिज्म डेभलपमेन्ट बैंकमा केहीअघि  सिन्धुलीमाढीमा केन्द्रीय कार्यालय रहेको मातृभूमी विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट गाभिएका थिए । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गर्ने जानकारी बैंकले दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको