नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव राख्दै कात्तिक ७ गते साधारणसभा बोलाएको छ।
सभा कम्पनीको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पीले जनाएको छ ।
सभामा कम्पनीले आईपीओ निष्कासनका लागि साधारणसभा मार्फत प्रस्ताव पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस