Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिणकालीले ललितपुरमा पठायो खानेपानी

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०९ : २३ मा प्रकाशित

दक्षिणकालीले ललितपुरमा पठायो खानेपानी

दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ।

भैँसेपाटीको ट्याङ्कीमा पनि पानी झर्न थालेको काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल) भैँसीपाटीले जनाएको छ। दक्षिणकाली नगरपालिका र स्थानीयसँग गरिएका कतिपय प्रतिवद्धता पूरा गर्न भने बाँकी नै रहेका र दशैँ लगत्तै गर्नुपर्ने केयुकेएलले जनाएको छ।

दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट पानी पथान्तरण गरी केयुकेएल भैँसीपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेको हो। 

ललितपुरमा रहेको केयुकेएल भैँसीपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी बितरणको कार्य सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको