Like us!
Follow us!
Connect us!
Watch us!

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्ले आइपीओ जारी गर्ने,अन्डर राइटर नियुक्त

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, ०८ : २५ मा प्रकाशित

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्ले आइपीओ जारी गर्ने,अन्डर राइटर नियुक्त

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। 

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने तयारी गरेको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको