Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान बैंकको लाभांश पारित

सोमबार, १३ मंसिर २०७३, १५ : ०१ मा प्रकाशित

निर्धन उत्थान बैंकको लाभांश पारित

अर्थ संसार
काठमाडौं–निर्धन उत्थान बैंकको १८ औं वार्षिक साधारण सभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले साधारणसभाले बैंकको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी ६० करोड पू¥याउने प्रस्ताव पनि पारित गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको