Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा कारोबार हुने केवल ३५ स्टकको मूल्य ३०० मुनी

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ०८ : ५९ मा प्रकाशित

बजारमा कारोबार हुने केवल ३५ स्टकको मूल्य ३०० मुनी

नेप्सेमा हाल २४४ कम्पनी सूचीकृत रहेका छन्। जस मध्य सबैभन्दा महँगो कम्पनी रहेको छ युनिलिभर नेपाल लिमिटेड . यस कम्पनीको अन्तिम कारोबार मुल्य रहेको छ ४८८५०/- (कार्तिक १) प्रति कित्ता।  तेस्तै, बजारमा सबैभन्दा सस्तो कम्पनी रहेको छ  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रोमोटर सेयर। यसको अन्तिम कारोबार मूल्य १७९ रुपैंया प्रति कित्ता रहेको छ। 

हाल बजार ३०० मुनीका सेयरको संख्या भने घट्दै गएका छन्। पछिल्लो कार्तिक १ को कारोबारको अन्तिम मुल्य अनुसार बजारमा तीन सय मुनीका केबल ३५ स्टक रहेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको