Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको स्थगित साधारणसभा पुनः आह्वान

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, १० : १० मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको स्थगित साधारणसभा पुनः आह्वान

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको स्थगित साधारणसभा पुनः आह्वान गरिएको छ । असार ३२ गतेका लागि आह्वान गरिएको सधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

उक्त सभा अब साउन १० गते गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । संस्थाको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले साउन १० गते स्थगित १९ औं वार्षिक साधारण सभा ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी–३ आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ११ बजेदेखि सुरु हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको