Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १० : ४० मा प्रकाशित

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो। 

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति र संस्थाले ७ दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको