Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १३ : २७ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै

मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको