Like us!
Follow us!
Connect us!
Watch us!

सेरेसको इभीमा अचानक लाग्याे आगो, सुरक्षित छैनन् विद्युतीय गाडी

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १० : ३९ मा प्रकाशित

सेरेसको इभीमा अचानक लाग्याे आगो, सुरक्षित छैनन् विद्युतीय गाडी

विद्युतीय गाडी सिरिज इभीमा सोमबार अचानक आगलागी भएको छ । 

काठमाण्डौको सितापाइलास्थितको चार्जीङ स्टेसन नजिकै सिरिज इभीमा अचानक आगलागी भएको हो। पार्किङ गरेर राखिएको कारमा एक्कासी आगलागी भई धूँवाको मुस्लो देखिएपछि स्थानीय त्रसित भएका थिए 

नेपालमा पछिल्लो समय लोकप्रिय भइरहेका  विद्युतीय गाडीमा (इभी) मा अचानक आगो  लाग्न थालेपछि यी गाडीको सुरक्षामाथि प्रश्न उठेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको