सरकारले एकै पटक १७ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा तथा हेरफेर गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।
गृह मन्त्रालयको निर्णय अनुसार ललितपुर, भक्तपुर, रुपन्देही सहितका जिल्ला प्रशासन कार्यालयमा सीडीओहरु फेरिएका हुन् ।
जसअनुसार सहसचिव बासुदेव घिमिरे रुपन्देहीको सीडीओ बनेका छन् । यस्तै सहसचिव रमेश ढकाल ललिपुरको सीडीओ बनेका छन् । भक्तपुरको सीडीओ भने गोपाल प्रसाद अर्याल बनेका छन् ।
यस्तो छ सरुवा सूची
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस