Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चाटर्डको ८०/८१ को लाभासं : गएको ६ वर्ष मध्य धेरै, १०५ .२६% सम्म दिएको इतिहास

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, २० : १३ मा प्रकाशित

स्ट्याण्डर्ड चाटर्डको ८०/८१ को लाभासं : गएको ६ वर्ष मध्य धेरै, १०५ .२६% सम्म दिएको इतिहास

स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले आज लाभांश घोषणा गर्यो । बैंककोआज कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरि कुल २५.५० प्रतिशत लाभांश घोषणा गर्यो। 

बैंकको लाभांश इतिहास हेर्ने हो भने बैंकले आफ्नो गएको इतिहासको गत १३ वर्षमा आफ्ना सेयरधनीलाई खाली हात बनाएको छैन। बैंकले आफ्नो इतिहासमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट लाभांस घोषणा गरेको थियो। तेस्तै, बैंकले आफ्नो इतिहासको सबै भन्दा थोरै २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको थियो। उक्त वर्षको मुनाफाबाट बैंकले ११.८४ प्रतिशत लाभांश दिएको थियो। 

यस्तो छ गएका वर्षहरुको लाभासं इतिहास (यहाँ क्लिक गर्नुहोस् )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको