Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चाटर्ड बैंकले सेयरधनीलाई नगद र बोनस दुबै दिने, यस्तो गर्यो घोषणा

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १९ : १७ मा प्रकाशित

स्ट्याण्डर्ड चाटर्ड बैंकले सेयरधनीलाई नगद र बोनस दुबै दिने, यस्तो गर्यो घोषणा

स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद र बोनस मिलाएर लाभांश प्रस्ताव गरेको हो ।  

बैंकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित( गरि  कुल २५.५० प्रतिशत लाभांश घोषणा गरेको हो। 

अब बैंकले घोषणा गरेको लाभासं स्वीकृतिलाई राष्ट्र बैंकसंग अनुमति माग्ने छ। त्यसपछि राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको वार्षिक साधारण सभा आवहान गर्दै सभाबाट पारित गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको