Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, ०८ : ०० मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ७ गते बुकक्लोज गर्दैछ।  अर्थात आज मंसिर ६  सम्म कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० कोमुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ।अर्थात बैंकको एक सेयर बराबर सेयरधनीले लाभांशको रुपमा १९ रुपैयाँ पाउनेछन् ।

बैंकले मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा दिउँसो १ बजे बोलाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको