Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियम मूल्यमा सेयर बिक्री गर्दै प्रभु हेलिकप्टर,कसरी दिने आवेदन ?

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, ११ : २३ मा प्रकाशित

प्रिमियम मूल्यमा सेयर बिक्री गर्दै प्रभु हेलिकप्टर,कसरी दिने आवेदन ?

प्रभु हेलिकप्टर लिमिटेडले सेयर बिक्री तथा निष्कासन खुला गरेको छ ।

कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री तथा निष्कासन खुला गरेको हो ।  १०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपियाँमा सेयर निष्कासन खुला गरिएको कम्पनीले जनाएको छ । 

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र निवेदन पेश नभएमा अन्य लगानीकर्तालाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको