Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १९ : २८ मा प्रकाशित

सांग्रिला बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ९ हजार ९३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। 

बैंकले तीन जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।

यसअघि बैंककै अन्य संस्थापक सेयरधनीहरूलाई सेयर खरीदका लागि प्रस्ताव गरिएको भएपनि  संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगाीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ । 

सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको