Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात सुरु

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १५ : ०७ मा प्रकाशित

नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात सुरु

नेपालले बंगलादेशमा औपचारिक रूपमा विद्युत निर्यात सुरू गरेको छ। क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना पनि हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहम्मद फजुल कबिरले भर्चुअल माध्यमबाट यो ऐतिहासिक कदमको सुभारम्भ गरे

शुरुआतमा ४० मेगावाट विद्युत निर्यात गरिएको छ, जुन आगामी वर्षको जून महिनाबाट नियमित रूपमा विस्तार गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। केन्द्रीय विद्युत् प्राधिकरणले २ आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको