Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १० : ३२ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्रामइ कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। 

सेयर किन्न इच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । सो सेयरको मूल्य भने सूचनामा खुलाएको छैन।

बैंकले तोकेको यस समयसीमा भित्र बैंकका संस्थापकबाट सेयरमा आवेदन नपरेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको